श्रिसिया नदी प्रदूषणविरुद्ध वीरगञ्जका जेनजी युवाहरू सडकमा, फोहर पानी प्रशासनसम्म पुर्याए
वीरगञ्ज । दिनप्रतिदिन फोहर र दुर्गन्धित बन्दै गएको श्रिसिया नदीको संरक्षणका लागि वीरगञ्जका विभिन्न सामाजिक संस्थामा आबद्ध जेन–जी युवाहरू सक्रिय भएका छन्। पटक–पटक अभियन्ता…
