निःशुल्क Sputum for AFB जाँचमा सर्वोत्तम अस्पतालको शुल्क असुली, बिल अस्पतालको रिपोर्ट सेन्टरको
वीरगञ्ज । नेपाल सरकारले क्षयरोग (टीबी) पहिचानका लागि उपलब्ध गराउँदै आएको Sputum for AFB परीक्षण पूर्ण रूपमा निःशुल्क हुँदाहुँदै वीरगञ्जस्थित सर्वोत्तम अस्पतालले बिरामीसँग शुल्क…
