कक्षा ९ र ११ का लागि वीरगंजमा छात्रवृत्ति परीक्षा सम्पन्न, छिट्टै नतिजा प्रकाशन हुने
वीरगंज । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सम्पन्न गरेको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक…
