विरगन्ज–सिमरा सडक दुर्घटना : दोषी चालक फरार, प्रहरीको सुस्तीप्रति परिवार आक्रोशित
बारा । बाराको सिमरा–त्रिभुवन राजमार्गमा मंसिर ४ गते भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय जितेन्द्र प्रसाद रौनियारको उपचारका क्रममा मृत्यु भएपछि मृतकका…
बारा । बाराको सिमरा–त्रिभुवन राजमार्गमा मंसिर ४ गते भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय जितेन्द्र प्रसाद रौनियारको उपचारका क्रममा मृत्यु भएपछि मृतकका…
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर स्थित रहेको आचार्य एकेडेमीमा आज कक्षा पिजीदेखि युकेजीसम्मका विद्यार्थीहरूबीच आयोजित रङ्ग भर्ने प्रतियोगिता सम्पन्न भएको छ।…
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि पर्साका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस…
वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साले सिमावर्ती क्षेत्रमा बढ्दै गएको चोरी–तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत…
वीरगंज । वीरगंज महानगरपालिकालाई यहाँ रहेका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमकाबीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण…
काठमाडौँ । मधेश प्रदेश मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाजस्तै बनेको छ । अघिल्लो कार्यकाल स्थिर सरकार भएको मधेश प्रदेशमा दोस्रो कार्यकालमा अस्थिर सरकार हुँदा…
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि…
उसले मृत्यु रोजेको छबाँच्न कठिन भए पछिमृत्यु संग जुझ्ने मान्छेमृत्यु रोज्यो किन ?उसको जीवन कस्ले पढ्ने ?उसको इतिहास । जिन्दगीको परिभाषा रामै्रसंग खोज्थ्योबाँच्न सिकाएरजिन्दगीको…
वीरगंज । नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) ले पर्सा जिल्लामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आदर्श नगर क्षेत्रमा सम्पन्न कार्यक्रममा जिल्लाभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरूले…
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ…