सेवासुविधा बढाइदिने भन्दै २ लाख घुस लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
महेन्द्रनगर । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान…
छठपछि रास्वपाका सांसदले मधेसमा जनताको कुटाइ खाने दिन आउँदैछ : अमरेश सिंह
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्व सकिएपछि रास्वपाका सांसदले मधेसमा जनताको कुटाइ खाने दिन आउने बताएका छन्। पार्टी…
वीरगञ्ज चिनी कारखाना सञ्चालनमा ल्याउने योजनाप्रति वडा अध्यक्ष एलाहीको आपत्ति
वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने चर्चा चलिरहेका बेला वीरगञ्ज महानगरपालिका–१४ का वडा अध्यक्ष महबुब एलाहीले तत्काल प्रक्रिया…
घरेलु सामग्रीबाट विद्यार्थीले देखाए सिर्जनशीलता
वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का विद्यार्थीबीच घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीबाट विभिन्न सिर्जनात्मक सामग्री निर्माण गर्ने प्रतियोगिता सम्पन्न भएको…
तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव
वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पर्साको अध्यक्षमा बाल्मिकी यादव मनोनित भएका छन्। तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले तरुण दल…
अवैध रूपमा बालुवा उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा
वीरगञ्ज । पर्सागढी नगरपालिका–३ भेडहास्थित सबैया साझेदारी वन क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। भदौ…
वीरगञ्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले ५०.७ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहा मैनपुर गाउँपालिका–४ का २४…
पर्सामा युवालाई कुलतबाट जोगाउन सचेतना र रोजगारीमा जोड
वीरगञ्ज । पर्सामा युवापुस्ता खराब संगत, लागूऔषध तथा विभिन्न प्रकारका कुलततर्फ आकर्षित हुँदै गएको भन्दै सरोकारवालाहरूले समयमै सचेतना, परामर्श, सीप विकास र रोजगारीका अवसर…
४५ कार्टुनमा ल्याइएका साढे ४ हजार ब्रोइलर चल्ला नष्ट
वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठीबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ४ हजार ५०० वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई…
एनएमएसआरए वीरगञ्ज इकाईको ५७औँ स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगञ्ज इकाईले आफ्नो ५७औँ स्थापना दिवस रक्तदान, सम्मान तथा केक काटेर मनाएको छ। स्थापना दिवसको…

