बीपीएस प्लस टु कलेजको ‘फ्रेसर्स फिएस्टा’ सम्पन्न, विद्यार्थीलाई अनुशासन र असल आचरणको सन्देश
वीरगंज । बीपीएस प्लस टु कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘फ्रेसर्स फिएस्टा’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। वीरगंजस्थित होटल भिस्वामा…
भोजपुरी प्रतिष्ठानको आयोजनामा ‘आमडा के अचार’ भोजपुरी मुक्तक-संग्रह लोकार्पण
वीरगंज । भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा साहित्यकार छोटेलाल प्रसाद साहद्वारा रचित भोजपुरी मुक्तक-संग्रह…
आफूविरुद्ध प्रकाशित समाचारप्रति डिएसपी मल्ल असन्तुष्ट, तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह
वीरगंज । पर्सामा तस्करी नियन्त्रण तथा अपराध अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी डिएसपी चक्रबहादुर मल्लले केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित ‘एसपी विदामा हुँदा डिएसपीको मनोमानी’ शीर्षकको…
क्यासिनोमा जुवा खेल्ने ९ नेपाली र प्रवेश गराउने तथा खेलाउने ३ जना प्रहरी नियन्त्रणमा
वीरगंज । वीरगंजस्थित क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…
नेपाली कांग्रेस पर्साको सभापतिमा कर्ण सर्वसम्मत निर्वाचित
वीरगंज । नेपाली कांग्रेस पर्साको जिल्ला भेलाबाट विजय कर्ण जिल्ला सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भेलामा सहभागी पार्टी प्रतिनिधिहरूले कर्णलाई सर्वसम्मत रूपमा सभापतिमा…
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला पक्राउ
वीरगंज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा…
नेपाल प्रहरीमा ठूलो फेरबदल : ६० एसपीको सरुवा, पर्सा र बारामा नयाँ प्रहरी प्रमुख
वीरगंज । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार एसपीहरूको सरुवा गरेका हुन्। प्रहरी प्रधान…
भन्सार छलीका सामानसहित ३ वटा गाडी बरामद, २२ लाखभन्दा बढीको सामान नियन्त्रणमा
वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीन वटा गाडी बरामद…
१९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा चिकित्सक यादव पक्राउ
वीरगंज । १९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई…
अभावलाई जित्दै किसानका तीन सन्तान निजामती सेवामा
वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् । सीमित आर्थिक स्रोत…

