भव्य टाउनहलमा विद्यार्थी भुइँमा, कुर्सी र त्रिपालसमेत नहुँदा रास्वपा नेता गुप्ताको प्रश्न
वीरगंज। बाराको प्रसौनी गाउँपालिका–२ स्थित टाउनहलमा श्री बेंगा साह माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच आयोजित अन्तरकक्षा वक्तृत्व कार्यक्रममा विद्यार्थीहरूलाई भुइँमा बसाइएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता…
