फोटो पत्रकार महासंघको नेतृत्व चयन : वीरगञ्जका राहुल गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित
वीरगंज । नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन…
