प्रहरीमाथि आक्रमण गर्ने समूहसँगै रकम असुलीको आरोप, असईमाथि छानबिन
Categories समाचार

प्रहरीमाथि आक्रमण गर्ने समूहसँगै रकम असुलीको आरोप, असईमाथि छानबिन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा ड्युटीमा खटिएका प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र यादवमाथि भारतीय नागरिकहरूको समूहले कुटपिट गरेको घटनासँगै नियन्त्रणमा लिइएका मोटरसाइकल छाड्दा २०…

Read More
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर, ३४६ जनाले लिए स्वास्थ्य सेवा
Categories समाचार

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर, ३४६ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल वीरगंज, म्याग्नस फार्मा र रुगंटा…

Read More
दशौँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशस्तरीय शारीरिक सुगठन खेलाडी छनोट, पर्साका ७ सहित १० खेलाडी चयन
Categories समाचार

दशौँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशस्तरीय शारीरिक सुगठन खेलाडी छनोट, पर्साका ७ सहित १० खेलाडी चयन

वीरगंज। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि मधेश प्रदेशस्तरीय शारीरिक सुगठन खेलाडी छनोट प्रतियोगिता वीरगंजमा सम्पन्न भएको छ। मधेश खेलकुद परिषद् जनकपुरधामको आयोजना…

Read More
‘डिग्रीभन्दा पर’ : कर्णले विद्यार्थीलाई दिए व्यक्तित्व विकास, नेतृत्व र व्यावसायिक सफलताको प्रशिक्षण
Categories समाचार

‘डिग्रीभन्दा पर’ : कर्णले विद्यार्थीलाई दिए व्यक्तित्व विकास, नेतृत्व र व्यावसायिक सफलताको प्रशिक्षण

वीरगंज। विद्यार्थीहरूमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, भावनात्मक बुद्धिमत्ता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वीरगंजस्थित नर्सिङ क्याम्पसमा विशेष व्यवस्थापनसम्बन्धी सेमिनार सम्पन्न भएको छ। ‘डिग्रीभन्दा…

Read More
रास्वपाको सदस्यता लिएको खबरको खण्डन गर्दै यशवन्त यादवले भने– ‘म एमालेमै छु’
Categories राजनीति

रास्वपाको सदस्यता लिएको खबरको खण्डन गर्दै यशवन्त यादवले भने– ‘म एमालेमै छु’

वीरगंज। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता नलिएको स्पष्ट पारेका छन्। उनले आफू नेकपा एमालेमै रहेको…

Read More
मेयरको टिकट सुनिश्चित भएको भन्दै प्रचार गर्नेहरूमाथि छानबिन गर्न साहको माग
Categories राजनीति

मेयरको टिकट सुनिश्चित भएको भन्दै प्रचार गर्नेहरूमाथि छानबिन गर्न साहको माग

वीरगंज । आगामी स्थानीय निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदको उम्मेदवारी सुनिश्चित भइसकेको भन्दै केही व्यक्तिले प्रचार गरिरहेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा…

Read More
ज्ञानदा एकेडेमीमा शिक्षक–कर्मचारीको असन्तुष्टि सार्वजनिक, नेतृत्व परिवर्तनको चर्चा
Categories समाचार

ज्ञानदा एकेडेमीमा शिक्षक–कर्मचारीको असन्तुष्टि सार्वजनिक, नेतृत्व परिवर्तनको चर्चा

वीरगंज । वीरगंजस्थित ज्ञानदा एकेडेमीमा शिक्षक तथा कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रले विद्यालयको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको छ। विद्यालयकी…

Read More
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा बाराका शिक्षकविरुद्ध अख्तियारको मुद्दा
Categories समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा बाराका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

वीरगंज । बाराको सुवर्ण गाउँपालिका–६ (साबिक मझरिया–६) स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। शिक्षण…

Read More
राहदानी बनाउँदा टीका र सिन्दूर पुछ्न लगाइएको आरोप, विश्व हिन्दु परिषद्को आपत्ति
Categories समाचार

राहदानी बनाउँदा टीका र सिन्दूर पुछ्न लगाइएको आरोप, विश्व हिन्दु परिषद्को आपत्ति

वीरगंज । राहदानी (पासपोर्ट) बनाउने क्रममा निधारको टीका र सिन्दूर हटाउन तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भन्दै विश्व हिन्दु परिषद् नेपालले आपत्ति…

Read More
शिशुको मृत्यु प्रकरण : साहको माग– स्वास्थ्यकर्मी होइन, अस्पताल व्यवस्थापन जवाफदेही हुनुपर्छ
Categories समाचार

शिशुको मृत्यु प्रकरण : साहको माग– स्वास्थ्यकर्मी होइन, अस्पताल व्यवस्थापन जवाफदेही हुनुपर्छ

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि चर्किएको विवाद थप गम्भीर बनेको छ। घटनाबारे…

Read More