रास्वपा सचिवालय बैठक आज : समानुपातिक उम्मेदवार सिफारिस र बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको…
